०४ साउन २०८३, सोमबार

उपचार सेवा शुल्क सार्वजनिक गर्न देशभरका अस्पताललाई स्वास्थ्य मन्त्रालयको अनुरोध

उपचार सेवा शुल्क सार्वजनिक गर्न देशभरका अस्पताललाई स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको परीक्षण र उपचारमा लाग्ने सेवा शुल्क सार्वजनिक गर्न देशभरका सबै अस्पताललाई अनुरोध गरेको छ ।

मंगलवार एक सूचना प्रकाशित गर्दै गुणस्तर महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले मूल्यसूची (शुल्क) आधिकारिक निकायबाट निर्णय गराई वेबसाइट र सूचना पाटीमा राख्न अनुरोध गरेको छ ।

अस्पतालहरूले मनपरी शुल्क लिइरहेको गुनासो आएका सन्दर्भमा मन्त्रालयले सूचना जारी गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्