०२ असार २०८३, मंगलबार

उज्वल थापाको निधनको खबरबाट प्रधानमन्त्री स्तब्ध

उज्वल थापाको निधनको खबरबाट प्रधानमन्त्री स्तब्ध

प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

‘विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु। दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्रीले ट्वीटरमार्फत भनेका छन् । 
थापाको मंगलबार उपचारको क्रममा निधन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्