२३ जेठ २०८३, शनिबार

निषेधाज्ञाको समयमा सुत्केरीको उद्धार

निषेधाज्ञाको समयमा सुत्केरीको उद्धार

जेसिआई व्यास नगरद्वारा सञ्चालित निःशुल्क एम्बुलेन्सबाट जिल्लाको ऋषिङ गाउँपालिका–१ कोइदिम निवासी तीन दिनको सुत्केरी मनीषा बरालीलाई मङ्गलबार उद्धार गरी घरसम्म लैजाने तयारी गरिँदै ।

जेसिआई व्यास नगरले लकडाउन अवधिभर व्यास नगर आसपास क्षेत्रका सुत्केरी, गर्भवती, अशक्त, वृद्धवृद्धाहरुमा उद्धार गरी सम्बन्धित अस्पताल या घरसम्म पुर्‍याउने अभियान अन्तरगत ६ जनाको उद्धार गरिसकेको जनाएको छ । तस्वीर : सानेबहादुर नेपाली/रासस

salt training

कमेन्ट गर्नुहोस्