२१ जेठ २०८३, बिहीबार

अमेरिकी र्‍यापर जसले आफ्नै लिंग काटे !

कात्तिक २०, २०७४
अमेरिकी र्‍यापर जसले आफ्नै लिंग काटे !

अमेरिकी र्‍यापर आन्द्रे जनसन उर्फ क्राइस्ट बेयरर सन् २०१४ को अप्रिल महिनामा आफ्नो लिंग काटेपछि अचानक मिडियाको हेडलाइन बने ।  जोनसनका अनुसार यो घटनाको सयमा उनी तनावमा थिए ।

सुधारको प्रक्रियाबाट गुज्रिरहेका जोनसन त्यस घटनालाई दुई वर्षपछि बीबीसस्लाई बताएकी किन र कसरी उनले आफ्नो लिंग काटेका थिए ।

घटनाको पछि ९११ मा गरिएको फोन कलमा यो बेलाको भायावह स्थिति स्पष्ट हुन्छ ।

‘सुन्नुस् त, यहाँ हाम्रो एक साथीले आफ्नो लिंग काटेका छन्, भगवान मलाई यसमा विश्वास लागेको छैन ।’
जोनसन भन्छन् , म उठे अचानक किचेनमा पुगेर चाकू लिएर उठे, मैले आफ्नो पेन्ट खसाले र चाकु ले...’
लिंग काटिएको यस घटना आश्चर्य र मजाकका साथ समाचारहरुमा छाएका थिए ।

डाक्टरहरुले सर्जरी पछि पनि काटिएको लिंगलाई जोड्न सकेनन् ।

जोनसन सम्झन्छन् कि स घटनाबाट यस्तो भएको छ कि उनको लिंग कुनै कामको रहेको छैन ।
यो घटनापछि जोनसन अस्पताल भर्ना गरिए । जहाँ उनलाई थाहा भयोकि उनी गम्भीर डिप्रेसनको शिकार भएका थिए । उनलाई मनोचिकित्सकको सहयोग लिन भनिएको थियो । उनी भन्छन् त्यसबेला उनी डिप्रेसनको शिकार भएको सम्म पनि थाहा थिए ।

उनी अत्याधिक मात्रामा ड्रक्सको प्रयोग गर्थे जसका कारण उनकी श्रीमतीसँग डिभोर्स भयो भने उनले छोरीलाई पनि भेट्न पाएनन् । आफ्नी आमाको मृत्यु भएको बेला समेत नजिकै रहेका उनी त्यहाँ गएनन् नशामा झुमिरहे । ड्रक्सका कारण उनको मानसिक अवस्था विक्षिप्त बनेको थियो । जतिबेला उनले लिंग काटे त्यति बेला उनी रक्सी र गाजाको नशामा लठ्ठ थिए ।

salt training

कमेन्ट गर्नुहोस्