०४ साउन २०८३, सोमबार

निषेधाज्ञा जेठ ३१ सम्म थप

निषेधाज्ञा जेठ ३१ सम्म थप

बाजुरा जिल्लामा जारी निषेधाज्ञा लम्बिएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयका आधारमा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको हो ।
    जिल्लामा कोभिड संक्रमण दर धेरै नघटेकाल निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्