०८ साउन २०८३, शुक्रबार

खनाल–नेपाललाई चार युवा नेताको पत्र– नयाँ राजनीतिक बाटो तय गरौं

खनाल–नेपाललाई चार युवा नेताको पत्र– नयाँ राजनीतिक बाटो तय गरौं

माधव नेपाल पक्षधर नेकपा एमालेका चार प्रभावशाली नेताहरूले नयाँ राजनीतिक बाटो तय गर्न नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई सुझाव दिएका छन् ।

१९ गतेको मितिमा पठाइएको पत्रमा चार नेताहरूले ओलीसँग मिल्दा घरको न घाटको भइने चेतावनी समेत दिएका छन् । 

एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला,जगन्नाथ खतिवडा,विजय पौडेल र राजेन्द्रकुमार राईले नेताद्वय खनाल र नेपाललाई सुझाव दिएका हुन्  । 

९ बुँदे लिखित सुझावमा भनिएको छ- रातारात कुनै नाटकीय सम्झौता गरेर सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन लाउने अभिप्रायले पटक पटक मध्यरातसम्म पनि वार्ताको चाप बढाइएको भन्ने पनि सहज अनुमानकै विषय हो । तसर्थ मुद्दाको किनारा नलागेसम्म वार्ता वा सम्झौताको कुनै पहल नगर्नु नै उचित हुनेछ भनी सचेत गराउन चाहान्छौँ ।

सुझावको पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्