२० असार २०८३, शनिबार

राष्ट्रपति कार्यालयमा ८ बजे नवनियुक्त मन्त्रीहरूको शपथ

राष्ट्रपति कार्यालयमा ८ बजे नवनियुक्त मन्त्रीहरूको शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि शुक्रवार साँझ ८ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ कार्यक्रम हुने भएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार शितलनिवासमा शपथको तयारी गरिएको छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सहमति भएपछि मन्त्रिपरिषदु पुनर्गठन गरेका छन् ।

एमालेका ४ मन्त्रीबाहेक सबैलाई हटाइएको स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्