२३ असार २०८३, मंगलबार

नवनियुक्त मन्त्री राजेन्द्र महतोले सिंहदरबार पुगेर सम्हाले पदभार [तस्बिर]

नवनियुक्त मन्त्री राजेन्द्र महतोले सिंहदरबार पुगेर सम्हाले पदभार [तस्बिर]

 नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले पदभार सम्हालेका छन् । बिहीबार राष्ट्रपतिबाट शपथ लिएसँगै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हालेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासमेतलाई समेटेर बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्