३१ असार २०८३, बुधबार

रघुवीर महासेठले सम्हाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय

रघुवीर महासेठले सम्हाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य रघुवीर महासेठले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएर महासेठले परराष्ट्र मन्त्रालय सम्हालेका हुन् । यसअघि परराष्ट्र मन्त्रालयमा प्रदीप ज्ञवालीले तीन वर्ष नेतृत्व गरेका थिए । महासेठ डेढवर्ष अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए ।

salt training

कमेन्ट गर्नुहोस्