२४ असार २०८३, बुधबार

पसल बन्द गराउँदै प्रहरी

पसल बन्द गराउँदै प्रहरी

निषेधाज्ञाका जिल्ला प्रशासन लमजुङद्वारा बेला बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ला गर्न अनुमति दिएका खाद्यन्न तथा तरकारी पसल ९ बजेपछि लमजुङ बेँसीशहर नगरपालिका वडा नं ७ का बेँसीशहर बजार शनिबार बिहान सिटी फुक्दै पसल बन्द गराउँदै प्रहरी सडकमा । निषेधाज्ञाका बेला प्रहरीले दैनिक बिहान ९ बजेसँगै पसलहरु यसरी नै बन्द गराउँदै हिड्ने गर्दछ । तस्वीर : रासस

 

salt training

कमेन्ट गर्नुहोस्