२६ असार २०८३, शुक्रबार

पछिल्लो २४ घन्टामा थप ६८ जना संक्रमितको मृत्यु, ५ हजार ४२ मा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा थप ६८ जना संक्रमितको मृत्यु, ५ हजार ४२ मा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१६ हजार ८१४ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

यससँगै मुलुकभर हालसम्म कोरोना संक्रमण हुनेको संख्या  ५ लाख ९८ हजार २ सय ४ पुगेको छ । 

शनिवार ६८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ७ हजार ७९९ जनाको संक्रमणका कारण मृत्यु भएको छ । 

यस दिन ८ हजार २४३ संक्रमित निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्