२१ जेठ २०८३, बिहीबार

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

निरन्तर बढ्दै गएको सुनचाँदीको मूल्य यस दिन घटेको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार यस दिन चाँदी १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार  ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्