०३ असार २०८३, बुधबार

कांग्रेस सभापति देउवासँग भेटवार्ताका लागि प्रचण्ड बूढानीलकण्ठमा

कांग्रेस सभापति देउवासँग भेटवार्ताका लागि प्रचण्ड बूढानीलकण्ठमा
फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बूढानीलकण्ठ पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षसँग देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्न आग्रह गरेपछि प्रचण्ड र देउवाबीच छलफल भएको हो ।

देउवालाई भेट्नु अघि प्रचण्डले एमाले नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए । 

एमालेलाई जेठ ३ पूर्वको अवस्थामा फर्काउन देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त ओलीले अगाडि सारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्