२१ जेठ २०८३, बिहीबार

मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित

मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझ ५ बजेका लागि बोलाएको मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित भएको छ ।

सोमवारको बैठक भर्चुअल माध्यमबाट गर्ने तयारी गरिएपनि अन्तिममा स्थगित भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी भएपछि पुनर्गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठक बस्न लागेको थियो । तर बैठक अन्तिममा स्थगित भएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

बैठक स्थगित हुनुको कारणबारे केही खुलाइएको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्