०६ साउन २०८३, बुधबार

कांग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनियताको शपथ

कांग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनियताको शपथ

राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य दृघ नारायण पाण्डेयले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संघीय संसद सचिवालय सिंहदरबारमा बुधवार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शपथ गराएका हुन् ।

जेठ १७ गते भएको निर्वाचनमा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार पाण्डेय विजयी भएका थिए । 

कमेन्ट गर्नुहोस्