0 shares
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा सडक चिल्लो बनाउन गिट्टी ओछ्याएर कालोपत्रे गर्ने तयारी हुँदै ।
निषेधाज्ञाको अवधिमा सडक डिभिजन कार्यालयले पृथ्वी राजमार्ग सडक चिल्लो बनाउन शुरु गरेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस