३० जेठ २०८३, शनिबार

गुल्मीमा १ पुरुष मृत फेला

जेठ २७, २०७८
गुल्मीमा १ पुरुष मृत फेला
प्रतिकात्मक तस्वीर

गुल्मीमा एक पुरुषको शव फेला परेको छ ।

इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

कुँवर घरदेखि करीब ३०० मिटर नजिकै रहेको राँगाको पाइले भीरभन्दा तल मृत अवस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्