१९ असार २०८३, शुक्रबार

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे प्रदेशसभा बैठकमा अनुपस्थित

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे प्रदेशसभा बैठकमा अनुपस्थित

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभा बैठकमा उपस्थित भएनन् ।
उनले यसअघि मुख्यमन्त्रीको साथ छाडेको खबर बाहिरिएको थियो ।

उनी अनुपस्थित भएको प्रदेशसभामा जनमोर्चाका सांसद कृष्ण थापा तथस्ट बसे जम्मा ५७ मत खस्यो ।
जसमा विश्वासको मतको पक्षमा २७ र बाँकी ३० मत विपक्षमा खस्यो । यससँगै खण्डकी प्रदेश सरकार ढलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्