०४ असार २०८३, बिहीबार

धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिकामा ५ बालबालिकाको डुबेर मृत्यु

जेठ २८, २०७८
धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिकामा ५ बालबालिकाको डुबेर मृत्यु

धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिकामा ५ जना बालबालिकाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्र मिश्रले उनीहरूको डुबेर मृत्यु भएको लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार, गाउँपालिकाको वडा नम्बर ६ लक्ष्मीपुरका बालबालिकाको डुबेर मृत्यु भएको हो । 

लोकान्तरसँग उनले भने,'हामी घटनास्थलतर्फ जाँदैछौं, ५ वा ६ जनाको मृत्यु भएको भन्ने पुष्टि हुन बाँकी नै छ । घटनाबारे थप अनुसन्धान गर्दंछौँ ।'

salt training

कमेन्ट गर्नुहोस्