×

NMB BANK
NIC ASIA

सर्वोच्चको आदेशपछिको तरंग

कर्णालीका सांसद पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध एमाले भ्याकेटमा जाने

जेठ २८, २०७८

NTC
फाइल फोटो
Premier Steels

फ्लोर क्रश गरेको आरोपमा निस्कासन गरिएका सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध नेकपा एमाले भ्याकेट (अन्तरिम आदेश खारेजीको निवेदन)मा जाने भएको छ । 

Muktinath Bank

एमालेबाट कारवाहीमा परेका सांसद नन्दसिंह बुढा लगायतले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारवाहीमा परेका ४ सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेका प्रभावशाली स्थायी कमिटी सदस्यले सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जाने तयारी भएको लोकान्तरलाई जानकारी दिए । ‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुकमा फ्लोर क्रशको छूट हुँदैन । हिजोको आदेश दुर्भाग्यपूर्ण हो, यसका विरुद्ध हामी भ्याकेटमा जान्छौं,’ उनले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

अन्तरिम आदेशमा चित्त नबुझे विपक्षीले भ्याकेट दर्ता गर्न सक्ने सर्वोच्च अदालतले बनाएको नियमावलीमा व्यवस्था छ । 

Vianet communication

अधिवक्ता समेत रहेका विघटित प्रतिनिधि सभाका सदस्य कृष्णभक्त पोखरेलले सर्वोच्चको अन्तरिम आदेश खारेजीका लागि निवेदन लिएर सर्वोच्च जान सकिने बताए । 

‘निर्वाचित सांसदलाई बोल्ने, गाली गर्ने छूट भएपनि फ्लोर क्रश गर्ने छुट हुँदैन, यो मान्यता स्थापित भयो भने दलीय व्यवस्था चल्न सक्दैन,’ पोखरेलले भने । 

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमालेले आफ्ना सांसदलाई कारवाही गरेको थियो ।

एमालेले सांसदहरू अम्मरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारवाही गरेर पदमुक्त गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीको महाधिवेशन आयोजक कमिटी भन्ने शब्द उल्लेख नभएको भनेर आदेश आएको भएपनि यसलाई सच्याउन अदालत जाने एमालेको तयारी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x