0 shares
विश्वकप छनोट अन्तर्गत शुक्रबारको खेलमा अस्ट्रेलियाले सुरुवाती अग्रता लिएको छ । खेलको छैटौ मिनेटमा अस्ट्रेलियाका खेलाडीले नेपालविरुद्ध पहिलो गोल गरेको हो ।