२३ असार २०८३, मंगलबार

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त

प्रदेश प्रमुख सीताकुमारी पौडेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गरेकी छन् ।

नेपालीले नयाँ मुख्यमन्त्रीमा नियुक्त हुन प्रदेश प्रमुख पौडेलबाट दिइएको समयावधिभित्रै संविधानको धारा १६८(५) बमोजिम प्रदेश सभाका बहुमत ३१ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्