२१ जेठ २०८३, बिहीबार

यी हुन् आज बाढीको उच्च जोखिम रहेका नदी तटीय क्षेत्रहरू, सावधान !

यी हुन् आज बाढीको उच्च जोखिम रहेका नदी तटीय क्षेत्रहरू, सावधान !

बाढी पूर्वानुमान महाशाखाले आज बुधवार बाढीको उच्च जोखिममा रहेका नदीबारे जानकारी दिएको छ ।

महाशाखाले बुधवार कालिगण्डकी, भेरी, पश्चिम राप्ती, तिनाउ, बबई लगायत नदी बाढीको उच्च जोखिममा रहेका जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव बढ्दो हुने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने महाशाखाले जनाएको छ ।

महाशाखाले नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

यस्तो छ बाढी सम्बन्धी पूर्वानुमान –

salt training

कमेन्ट गर्नुहोस्