०३ असार २०८३, बुधबार

सुनकोशीमा जल सतह सतर्कता तह पार, सचेत हुन अनुरोध

सुनकोशीमा जल सतह सतर्कता तह पार, सचेत हुन अनुरोध
प्रतिकात्मक तस्वीर

सुनकोशीको दोलालघाटस्थित जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुधवार मध्यराति सन्देश प्रवाह गर्दै जल सतह बढ्ने क्रममा रहेकाले बिहीवार बिहानसम्मै सतर्क रहन अनुरोध गरेको छ ।

महाशाखाको सन्देशमा उल्लेख छ, ‘सुनकोशी दोलालघाटस्थित जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले सुनकोशी जलाधारको तटीय क्षेत्रमा भोलि (बिहीवार) बिहानसम्म सतर्कता अपनाऔ ।’

salt training

कमेन्ट गर्नुहोस्