३१ जेठ २०८३, आइतबार

यी ७ नदीका जलाधार क्षेत्रमा आज बाढीको खतरा, उच्च सतर्क हुन अनुरोध

यी ७ नदीका जलाधार क्षेत्रमा आज बाढीको खतरा, उच्च सतर्क हुन अनुरोध
प्रतिकात्मक तस्वीर

बाढी पूर्वानुमान महाशाखाले बिहीवार देशभरका ७ नदीका जलाधार क्षेत्रमा बाढीको खतरा रहेको जनाएको छ ।

विभागले बिहीवार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै कोशी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती, तिनाउ, बबई जलाधार क्षेत्रमा खतरा रहेको जनाएको छ ।

जलाधार क्षेत्रका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान रहेकाले साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्