२२ जेठ २०८३, शुक्रबार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

शुक्रवार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।

बिहीवार ९२ हजार रहेको छापावाल सुन आज ९० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन तेजावी सुन ९० हजार ३ सय निर्धारण गरिएको छ ।

महासंघका अनुसार, शुक्रवार चाँदीको मूल्य १ हजार ३०५ रुपैयाँ कायम भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्