२४ असार २०८३, बुधबार

कोशी, कर्णाली तथा महाकाली नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपना‌‍‍उन आग्रह

कोशी, कर्णाली तथा महाकाली नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपना‌‍‍उन आग्रह

मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले निरन्तरको अविरल वर्षाका कारण शनिवार कोशी, कर्णाली लगायतका नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ । 

शनिवार सूचना जारी गर्दै महाशाखाले कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती तथा बबई जलाधारका केही ससाना सहायक नदीहरूमा बाढीको बहाव बढ्दो हुने जनाएको छ । 

महाशाखाले केही स साना नदीहरूमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने भन्दै सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई अपिल गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्