१६ असार २०८३, मंगलबार

बाढीबाट हेलम्बुमा २३ जना बेपत्तासहित क्षतिको विवरण सार्वजनिक

बाढीबाट हेलम्बुमा २३ जना बेपत्तासहित क्षतिको विवरण सार्वजनिक

अविरल वर्षापछिको पहिरोपछि नदी थुनिएर आएको बाढीबाट सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका २३ जना बेपत्ता भएका छन् । जसमा १९ पुरुष र ४ महिला रहेका छन् ।
हेलम्बु गाउँपालिकाले शनिबार एक विज्ञप्ति जारी गर्दै बेपत्ताका साथै भौतिक क्षतिसहितको विवरण सार्वजनिक गरेको हो ।
मानवीय र भौतिक क्षतिको विवरण विस्तृतमा हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्