०२ असार २०८३, मंगलबार

मेलम्चीको बाढीमा बगेको थप १ शव फेला

असार ६, २०७८
मेलम्चीको बाढीमा बगेको थप १ शव फेला
प्रतिकात्मक तस्वीर

असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएकामध्ये थप १ जनाको शव भेटिएको छ ।

बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका–२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

बाढीबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ भने अझै २१ जना बेपत्ता छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्