०२ असार २०८३, मंगलबार

सीमा समस्या समाधानका लागि परराष्ट्रमन्त्रीलाई मागपत्र

सीमा समस्या समाधानका लागि परराष्ट्रमन्त्रीलाई मागपत्र

कञ्चनपुर जिल्लाको सीमा समस्या समाधानका लागि अन्तरराष्ट्रिय सीमा सरोकार समूहले आज  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवी महासेठलाई मागपत्र बुझाएको छ ।

मन्त्री महासेठलाई उनकै कार्यकक्षमा सीमा सरोकार समूहका पदाधिकारीले मागपत्र बुझाउँदै जिल्लाको सीमा समस्याको मुख्य कारकका रुपमा रहेको स्ट्रीप नक्शालाई नयाँ मुलुक नेपालमा गाभिएपछिको अंग्रेजका पालाको नक्शानुसार छानबिन गरी समस्या हल गर्नका लागि आग्रह गरिएका समूहका संयोजक पल्लवराज भट्टले बताए ।

salt training

कमेन्ट गर्नुहोस्