२८ जेठ २०८३, बिहीबार

देउवालार्इ ३९१ सांसदको साथ

कात्तिक २०, २०७४
देउवालार्इ ३९१ सांसदको साथ
काठमाडौं, २३ जेठ- चौथो कार्यकालका लागि प्रधानमन्त्री हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद्मा झन्डै दुई तिहाइ बहुमतको समर्थन जुटिसकेको छ । वर्तमान सत्ता गठबन्धनका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरमलगायत केही साना दलले उनलाई पनि समर्थन गरिसकेका छन् । देउवालाई मंगलबारसम्ममा ३ सय ९१ सांसदको समर्थन रहेको उनका निजी सचिव केशवराज जोशीले जानकारी दिए । 'अहिलेसम्म ३ सय ९१ सांसदको समर्थन छ', जोशीले भने ।
प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने दलहरू धेरै भए पनि केही दल मात्रै तत्काल सरकारमा जानेछन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्