काठमाडौं, २३ जेठ– आज प्रकाशित विभिन्न पत्रपत्रिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद अवरोध, भरतपुरमा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय, दोस्रो चरणको स्थानीय तहको चुनावका लागि टिकट वितरण, तीन दलको सहमती लगायत विषयलाई व्यंग गरेर कार्टुन छापिएका छन् ।