२० असार २०८३, शनिबार

चेक रिपब्लिक युरोकपको क्वाटरफाइनलमा प्रवेश

चेक रिपब्लिक युरोकपको क्वाटरफाइनलमा प्रवेश

चेक रिपब्लिक युरोपक २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा नेदरल्याण्डस्लाई २–० ले हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा नेदरल्याण्डले गोल गर्ने केही सुन्दर अवसर प्राप्त गरेनि त्यसलाई सदुपयोग गर्न सकेन ।  बरु चेकले खेलको ६८ औं र ८० औं मिनेटमा गोल हान्यो । चेकका लागि ६८ औं मिनेटमा तोमास र ८० औं मिनेटमा प्याट्रिकले गोल गरे ।

salt training

कमेन्ट गर्नुहोस्