०७ असार २०८३, आइतबार

१३ बर्षीय बालिका बलत्कारको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

१३ बर्षीय बालिका बलत्कारको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

तेह्र बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका–४ घर भएका ३२ वर्षीय बसन्त दमाईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिस भक्तपुरले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्