०३ साउन २०८३, आइतबार
एमाले स्थायी कमिटी बैठक

महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रूपान्तर गर्ने एमाले निर्णय

महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रूपान्तर गर्ने एमाले निर्णय

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै रुपान्तर गर्ने निर्णय गरेको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने एमाले निर्णय गरेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार जेठ २ मा नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय रहेकोमा अब सोही कायम रहनेछ ।
यस्तै केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णय समेत बैठकले गरेको छ ।

एमालेको माधव कुमार नेपाल समूहलाई फकाउन ओलीले भरमग्दुर प्रयास गरिरहेको बेला संस्थापनले यो निर्णय गरेको हो।

salt training

कमेन्ट गर्नुहोस्