०१ साउन २०८३, शुक्रबार

‘कालीगण्डकी डाइभर्सन परियोजना’ कार्यान्वयन नगर्न माग

‘कालीगण्डकी डाइभर्सन परियोजना’ कार्यान्वयन नगर्न माग

राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कालीगण्डकी नदीको वहाव परिवर्तन गर्ने परियोजना कार्यान्वयन नगर्न सरकारसँग माग गरेको छ ।

 सरोकार निकायसँग छलफल  नगरी परियोजना आउनु दुःखद भएको स्वामी केशवानन्द गिरीद्वारा  आज जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा परिषद्ले ऋषिमुनिका पालादेखि नै नदी किनारमा गुरुकुल सञ्चालन हुँदै आएको स्मरण गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्