०२ असार २०८३, मंगलबार

जनप्रतिनिधि पदमुक्त भएसँगै स्थानीय तह प्रभावित

असार १६, २०७८
जनप्रतिनिधि पदमुक्त भएसँगै स्थानीय तह प्रभावित

विभिन्न स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त भएसँगै स्थानीय तहको कामकाज प्रभावित हुन थालेको छ । जनप्रतिनिधि रिक्त भएका कारण ती स्थानीय तहको कामकारवाहीमा गम्भीर असर पर्न थालेको गुनासो आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सीमा पेश गर्ने बेला जनप्रतिनिधि पदमुक्त भएपछि स्थानीय तहका काम ठप्प भएका छन् । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन आयोगले दल त्याग गरेको भन्दै ती जनप्रतिनिधिहरूलाई पदमुक्त गरेको थियो ।नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्