२८ जेठ २०८३, बिहीबार

एभर्टनको मुख्य प्रशिक्षकमा बेनिटेज

असार १७, २०७८
एभर्टनको मुख्य प्रशिक्षकमा बेनिटेज

इंग्लिस क्लब एभर्टनले राफायल बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

एभर्टनले बुधबार बेनिटेजलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

लिभरपुलका पूर्व प्रशिक्षक समेत रहेका बेनिटेजले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका छन् ।

६१ वर्षीय बेनिटेजले न्युकासल युनाईटेड छाड्दै चिनियाँ क्लब गएका थिए ।

बेनिटेजसँग रियल मड्रिड,लिभरपुल, चेल्सी, इन्टर मिलान, नापोली, भ्यालेन्सिया जस्ता क्लब हेरेको अनुभव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्