२९ असार २०८३, सोमबार

यस वर्ष चीनले सृजना गर्यो एक करोड तीस लाख रोजगारी

कात्तिक २०, २०७४
यस वर्ष चीनले सृजना गर्यो एक करोड तीस लाख रोजगारी


बेइजिङ, १३ पुस - चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् ।china

मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले बुधबार आयोजित मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । यो तथ्याङ्क मन्त्रालयको वार्षिक लक्ष्य एक करोडभन्दा बढी हो ।

स्थीर रोजगारीले मुलुकको आर्थिक विकास र सामाजिक दायित्व पूरा गराउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यद्यपि मुलुकको आर्थिक वृद्धिदर सुस्त नै भएको सरकारी अधिकारीहरुको भनाई छ ।

आगामी वर्ष सन् २०१७ मा मजदुरहरुको तलब वितरणमा सुधार गर्ने र पेन्सनको लगानी बढाउने मन्त्री यीनले बताए । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्