०३ असार २०८३, बुधबार

युरोपमा युरोकप नेपालमा सट्टेबाजी, ८ जना पक्राउ

युरोपमा युरोकप नेपालमा सट्टेबाजी, ८ जना पक्राउ

युरोपमा जारी युरोकपमा सट्टेबाजी गराउने कार्यमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले सट्टेबाजीमा संलग्नहरुलाई काठमाडौंको बौद्ध, कुलेश्वर लगायतका ठाउँबाट नियन्त्रणमा लिएको हो ।  

उनीरुको साथबाट ३४ लाख ६२ हजार रुपैयाँ समेत बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्