२९ जेठ २०८३, शुक्रबार

शितल निवासमा शपथग्रहण शुरू

कात्तिक २०, २०७४
शितल निवासमा शपथग्रहण शुरू

शितल निवासमा प्रधानमन्त्रीको शपथग्रहण शुरु भएको छ ।

४० औं प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारीबाट शपथ ग्रहण गर्न लागेका छन् ।

यसका लागि शितलनिवासमा शपथग्रहण समारोह शुरु भएको छ । देउवाले प्रधानमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीले पनि शपथ ग्रहण गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्