१७ असार २०८३, बुधबार

माओवादी केन्द्रीय सदस्य यादवको मृत्यु, प्रचण्डले व्यक्त गरे दु:ख

माओवादी केन्द्रीय सदस्य यादवको मृत्यु, प्रचण्डले व्यक्त गरे दु:ख

पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधनमा नेकपा माओवादी केन्द्रले दु:ख व्यक्त गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार शोक वक्तव्य प्रकाशित गरी ५७ वर्षीय यादवको निधनमा दु:ख व्यक्त गरेका हुन् ।

यादवले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति शुरू गरेका थिए ।

२०४८ सालमा साविक बालबाखर गाविस उपाध्यक्ष समेत बनेका यादवले त्यसपछि लाभका पदमा थिएनन् ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्