२७ जेठ २०८३, बुधबार

लागूऔषधसहित पक्राउ

कात्तिक २०, २०७४
लागूऔषधसहित पक्राउ

काठमाडौँ, २४ जेठ - काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १६४२ नम्बरको बसबाट काठमाडाँै आउँदै गरेको एक व्यक्ति लागु औषधसहित आज पक्राउ परेका छन्

नागढुङगामा जाँच गर्ने क्रममा उक्त बसमा सवार सप्तरी, औढे–३ का १६ वर्षीय पप्पुकुमार रायको साथबाट नुफिर्ने, डाइजेल्याब र फेनारगन दुई÷दुई सय एम्पुलसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।


यसैगरी बुढानिलकण्ठ नगरपालिका–४ रुद्रेश्वर चोकस्थित माइक्रोबस व्यवसायी समितिको निर्माणाधिन भवनको भुइँतलामा सोही ठाउँमा डेरा गरी बस्ने ललितपुर दलचौकीका ४० वर्षीय विष्णु सञ्जेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्