०२ असार २०८३, मंगलबार

हृदयघातका कारण जयललिताको मृत्यु

कात्तिक २०, २०७४
हृदयघातका कारण जयललिताको मृत्यु

काठमाडौं, २० मंसिर — भारतको तमिलनाडुकी मुख्यमन्त्री जयललिताको हृदयघातका कारण सोमवार मृत्यु भएको छ ।

आइतवार अपोलो अस्पताल भर्ना गरिएकी जयललिताको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्युको खबर बाहिर आएपछि अपोलो अस्पतालबाहिर हिंसा भड्किएको छ ।

अस्पतालले अहिलेसम्म आधिकारिक वक्तव्य निकालेको छैन भने सरकारले पनि औपचारिक घोषणा गरेको छैन ।

तर जयललिताको एआईएडीएमके पार्टीले झण्डा आधी झुकाएको छ ।

दी इन्डियन एक्सप्रेस

salt training

कमेन्ट गर्नुहोस्