2847 shares
अहिले काठमाडौंलगायत देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ ।
वर्षा कारण काठमाडौंको माइतीघरमा ढल फुटेर पानी जम्मा भएको छ । यसले सवारी आवागमन केही प्रभावित भएको छ । साथै पैदल यात्रुलाई समेत पानी जम्मा हुँदा हिँड्न सकस भएको छ ।