०२ असार २०८३, मंगलबार

माधव नेपालपछि देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

माधव नेपालपछि देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटन उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।

शनिवार दिउँसो माधव नेपालसँग भेटवार्ता गरेपछि प्रचण्ड देउवालाई भेटन बूढानीलकण्ठ पुगेका हुन् ।

प्रचण्ड र देउवाबीच दिउसो सवा तिन बजेदेखि छलफल भएको हो ।

नेकपा एमाले विवाद सहमति उन्मुख भएको बेला देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।

प्रचण्डसँगको भेटमा नेता नेपालले सर्वोच्च अदालतको मुद्दा प्रभावित हुनेगरी सर्वोच्च अदालतमा पेश गरिएका हस्ताक्षर फिर्ता नगर्ने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्