१० साउन २०८३, आइतबार
एमाले विवाद

एमाले कार्यदलको बैठक सम्पन्न

एमाले कार्यदलको बैठक सम्पन्न


नेकपा एमालेको कार्यदल बैठक राति १० बजे सम्पन्न भएको छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको बैठक राति १० बजे अर्थात १३ घण्टापछि सकिएको हो।  

अहिलेसम्म पार्टी विवाद मिलाउनेबारे सहमति भए–नभएको बारे जानकारी प्राप्त भइसकेको छैन।  

यसअघि केहीबेरअघि कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङले आजै सहमति गरेर हस्ताक्षर गर्ने दावी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्