१० साउन २०८३, आइतबार

माधव नेपालप्रति व्यंग्य गर्दै कमल थापाले लेखे लघुकथा

माधव नेपालप्रति व्यंग्य गर्दै कमल थापाले लेखे लघुकथा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालतर्फ व्यंग्य गर्दै लघुकथा लेखेका छन् ।

मंगलवार राप्रपाका अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रमलाई इंगित गर्दै लघु कथा लेखेका हुन् । 

उनले लेखेका छन्,एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरू असन्तुष्ट भएछन्। ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए। अनि 'पंच भलादमी' समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु 'जित्यौँ,जित्यौँ' भन्दै सगौरव घर फर्केछन् ।'

यस्तो छ उनको ट्वीट 

salt training

कमेन्ट गर्नुहोस्