०४ असार २०८३, बिहीबार

महान्यायाधिवक्ता रमेश वडालद्वारा राजीनामा [विज्ञप्तिसहित]

असार २९, २०७८
महान्यायाधिवक्ता रमेश वडालद्वारा राजीनामा [विज्ञप्तिसहित]

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

नेपालको संविधानको धारा १५७ बमोजिम मंगलवारैदेखि लागू हुने गरी राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्