बलिउड अभिनेत्री उर्वशी रौतेलाले बोल्डनेसका कारण चर्चा कमाइरहेकी हुन्छिन् ।
हालै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुनौलो वस्त्र लगाएर तस्वीर राखेकी छन् ।
डिजाइनर शिवानी अवस्थीले बनाएको मेटालिक गोल्ड वस्त्र उनले लगाएकी हुन् । थाइमा स्लिट भएको अफशोल्डर कपडामा उर्वशी निकै कामुक देखिएकी हुन् ।
उर्वशीको लूक्स सेक्सी र एलेगेन्ट देखिएको छ । कपाल खुला छोडेकी उर्वशीले स्पोर्ट्स ग्ल्याम मेकअप र ग्लसी इन्क ओठ देखाएकी छन् ।
उनको तस्वीरलाई प्रशंसकहरूले खुबै मन पराएका छन् ।